डोमेन नेमको खेती, सरकारलाई क्षति Artha Sarokar ICT Report Mangsir 2076

Artha Sarokar ICT Report – Mangsir 2076
For Hard or Soft Copy CLICK HERE

प्रतिक्रिया दिनुहोस्

'अर्थ सरोकार खोज पत्रिका' नेपालको एकमात्र 'इस्यु एण्ड इभेन्ट बेस्ड' आर्थिक त्रैमासिक खोज पत्रिका हो । गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यस पत्रिका हरेक ३-३ महिनामा प्रकाशन हुन्छ । 'ढिलो आउने तर कडा आउने' सिद्धान्तमा रहेर खोजमुलक सामाग्री प्रकाशन हुने यो पत्रिका किताब यात्रामार्फत देशभर उपलब्ध छ । एक अर्डरका भरमा तपाईंको दैलोमै पत्रिका आउने व्यवस्था गरिएको छ । अर्थ सरोकार आइसीटि रिपोर्ट हरेक महिना 'लिभिङ विथ आइसीटि' पत्रिकामा प्रकाशन हुन्छ । आर्थिक इस्युलाई प्रविधिसँग जोडेर खोजमुलक सामाग्री हामी उक्त रिपोर्टमा पस्कने गर्दछौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal