×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार खोज पत्रिका, बर्ष १, अंक १, २०७६ (किताब जात्रा विशेष)

अर्थ सरोकार खोज पत्रिका, बर्ष १, अंक १, २०७६ (किताब जात्रा विशेष)

यसभित्र के छ ?
  • किताबको ब्यापार : कतै सम्भावनाका प्रचुर मात्रा, कतै चुनौतीका जात्रैजात्रा
  • ‘ग्राहक खुसी भएको देख्दा सहि बिजनेश रोजिएछ भन्ने लाग्छ…’ (अन्तर्वार्ता)
  • ‘किताबबारे बैंकर मनोज ज्ञवालीसँगको अन्तर्वार्ता
  • सफल बीमा अभिकर्ता बन्ने हो ? पढ्नुहोस् यी १० किताब
  • किताब पढ्दा पढ्दै दिमागमा आएको किताबसम्बन्धि बिजनेश आइडिया ‘बुक ठेला’
  • महलाई मिलाइदिए त्यो नेपाल राष्ट्र बैंक र नेपाल राष्ट्र बैंक चिनाउने त्यो ‘चिना हराएको मान्छे’
  • सेयर बजारबारे सिकाउने किताब ‘सेयरबाट करोडपति’
  • किताबमा व्यापारीको जीवनकथा : अजेय सुमार्गी किताबमा के छ ? के छैन ?

For Hard Copy
किताब घरमै डेलिभरि हुन्छ (काठमाडौँभित्र फ्री होम डेलिभरी)
किताब अर्डर गर्न किताब यात्रा डटकममा सम्पर्क गर्नुहोस् वा सिधै ९८२३१७८४०४ मा सम्पर्क गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

'अर्थ सरोकार खोज पत्रिका' नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पत्रिका हो । किताब यात्रामार्फत देशभर उपलब्ध हुने यो पत्रिका अलावा हामीले अर्थ सरोकार रिसर्च पेपरहरु प्रकाशन गर्छौँ । अर्थ सरोकार खोज पत्रिकाको हार्ड कपि स:शुल्क र रिसर्च पेपर नि:शुल्क समाचार सेवा हो । कुनै सल्लाह तथा सुझाव भए [email protected] मा इमेल लेख्न सक्नुहुनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal