×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार आइसिटि रिपोर्टबारे

अर्थ सरोकार आइसीटि रिपोर्ट हरेक महिना ‘लिभिङ विथ आइसीटि’ पत्रिकामा प्रकाशन हुन्छ । आर्थिक इस्युलाई प्रविधिसँग जोडेर खोजमुलक सामाग्री हामी उक्त रिपोर्टमा पस्कने गर्दछौँ । लिभिङ विथ आइसिटि प्रविधि क्षेत्रको नेपालकै सबैभन्दा अब्बल मासिक पत्रिका हो । र उक्त पत्रिकाको हरेक अंकमा एक विशेष ‘अर्थ-प्रविधिसँग सम्बन्धित रिपोर्ट हुन्छ । उक्त रिपोर्ट अर्थ सरोकारका सम्पादकले तयार गर्छन् ।
     

प्रतिक्रिया दिनुहोस्

'अर्थ सरोकार खोज पत्रिका' नेपालको एकमात्र 'इस्यु एण्ड इभेन्ट बेस्ड' आर्थिक त्रैमासिक खोज पत्रिका हो । गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यस पत्रिका हरेक ३-३ महिनामा प्रकाशन हुन्छ । 'ढिलो आउने तर कडा आउने' सिद्धान्तमा रहेर खोजमुलक सामाग्री प्रकाशन हुने यो पत्रिका किताब यात्रामार्फत देशभर उपलब्ध छ । एक अर्डरका भरमा तपाईंको दैलोमै पत्रिका आउने व्यवस्था गरिएको छ । अर्थ सरोकार आइसीटि रिपोर्ट हरेक महिना 'लिभिङ विथ आइसीटि' पत्रिकामा प्रकाशन हुन्छ । आर्थिक इस्युलाई प्रविधिसँग जोडेर खोजमुलक सामाग्री हामी उक्त रिपोर्टमा पस्कने गर्दछौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal