अर्थ सरोकार आइसिटि रिपोर्टबारे

अर्थ सरोकार आइसीटि रिपोर्ट हरेक महिना 'लिभिङ विथ आइसीटि' पत्रिकामा प्रकाशन हुन्छ । आर्थिक इस्युलाई प्रविधिसँग जोडेर खोजमुलक सामाग्री हामी उक्त रिपोर्टमा पस्कने गर्दछौँ । लिभिङ विथ आइसिटि प्रविधि क्षेत्रको नेपालकै सबैभन्दा अब्बल मासिक पत्रिका हो । र उक्त पत्रिकाको हरेक अंकमा एक विशेष 'अर्थ-प्रविधिसँग सम्बन्धित रिपोर्ट हुन्छ । उक्त रिपोर्ट अर्थ सरोकारका सम्पादकले तयार गर्छन् ।

     
प्रकाशित मिति : March 31, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal